राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधानविरुद्ध सर्वोच्च पुगे जनप्रतिनिधि

६ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान विरुद्ध जनप्रतिनिधि नै सर्वोच्च अदालत पुगेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । केही कागजात नपुगेर उनको रिट दर्ता भने भएको छैन । आचारसंहिताले आफ्नो संवैधानिक हकमाथि प्रहार गरेको र […]

सम्बन्धित सामग्री

पोखरामा धमाधम राजीनामा दिँदै जनप्रतिनिधि

कास्की - पालिका चुनावमा उम्मेदवारी दिनका लागि कास्कीका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि कास्कीमा अहिलेसम्म ५० जनाभन्दा बढी जनप्रतिनिधिले राजीनामा बुझाएका छन् । पोखरा महानगरपालिकामा ३ वडाध्यक्षसहित १५ जना, माछापुच्छ्रे गाउँपालिकामा ३ वडाध्यक्षसहित ४ जना, रुपा गाउँपालिकामा ३ वडाध्यक्षसहित १५ जना र मादीमा १६ जनाले राजीनामा दिएका हुन् । अन्नपूर्ण गाउँपालिकामा अहिलेसम्म राजीनामा आएको छैन । ...

उम्मेदवार बन्न जनप्रतिनिधिले बुझाउन थाले राजीनामा

दाङ – स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला पदबाट राजीनामा दिनुपर्ने प्रावधान अनिवार्य गरिएपछि जनप्रतिनिधिले राजीनामा बुझाउन थालेका छन्। दाङका १० स्थानीय तहमा बहाल रहेका अधिकांश जनप्रतिनिधि पुनः निर्वाचन लड्न तयार भएको र पार्टीले पनि टिकट दिने जनाउ दिएपछि भटाभट राजीनामा बुझाउन थालेका छन्। राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीसहित तीन जना वडाध्यक्ष र १४ […]

राजीनामा दिनुपर्ने व्यवस्था नगरेको भए ठुलो दुर्घटना हुन्थ्यो : निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधि उम्मेदवारी दिनुअघि राजीनामा गर्ने व्यवस्था नगरेको भए ठुलो दुर्घटना हुने बताएको छ ।  आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले आचारसंहिता बनाएपछि राजीनामा दिएर मात्रै उम्मेदवारी दिने वातावरण बनेको दावी समेत गरे ।‘पदमै रहेर उम्मेदवारी दिने व्यवस्था गरेको र उजुरी परेको अवस्थामा उम्मेदवारी रद्ध हुने सम्भावना थियो । त्यो भन्दा अगावै आयोगले कानुनी व्यवस्थालाई ख्यालमा राखेर आयोगले यो

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)

अडियो सुन्नुहोसः  राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधानविरुद्ध सर्वोच्च पुगे जनप्रतिनिधि स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन्। तर, केही कागजात नपुगेर उनको रिट दर्ता भने नभएको जनाइएको छ […]

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

काठमाडौं, चैत ५ । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गर्दै उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ को २६औं बुँदामा जनप्रतिनिधि […]

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

काठमाडौं । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गर्दै उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ को २६औं बुँदामा जनप्रतिनिधि उम्मेदवार हुने […] The post निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्तो छ निर्वाचन आयोगले बनाएको आचारसंहिता (पूर्णपाठ)

काठमाडौं । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधि पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले […]

निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्छ : आयोग

काठमाडौं । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधि पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन […]

उम्मेदवार बन्नासाथ स्थानीय जनप्रतिनिधिको पद निष्क्रिय

१६ माघ, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले ३० वैशाखको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आयोगको प्रस्तावलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अस्वीकार गरेको छ । अब उम्मेदवार बन्नासाथ जनप्रतिनिधि पद निष्क्रिय हुने व्यवस्था राख्ने तयारी छ । आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरुले स्थानीय तहको कुनै पनि पदमा […]