शिक्षकको जागिरबाट राजीनामा नदिईकनै उपमेयरमा उम्मेदवारी

सुर्खेत :  जाजरकोटको नलगाड नगरपालिकाको उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ।स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधि सँगै निजामती कर्मचारी र शिक्षकहरुले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। तर, शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको छ।नेपाली कांग्रेसबाट टिकट पाएर नगरगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराएका शिक्षक तेजबहादुर खत्रीको राजीनामा स्वीकृत नभएको शिक्षा विकास तथा समन्वय

सम्बन्धित सामग्री

प्रदेश सभाबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी

नेकपा (माओवादी केन्द्र)को तर्फबाट लुम्बिनीको प्रदेश सभा सदस्य रहेका दिपेश थारुले राजीनामा दिएर बर्दियाको राजपुर नगरपालिको मेयर पदमा उम्मेदवारी दिएका छन्।...

प्रदेशसभाबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी

नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दीपेश थारुले  पदबाट राजीनामा दिएर बर्दियाको राजपुर नगरपालिको मेयरमा उम्मेदवारी दिएका छन् । गत वैशाख ९ गते राजीनामा बुझाएका थारुको आइतबार राजीनामा स्वीकृत भएको हो । मेयरको प्रचारमा व्यस्त रहेका थारु प्रदेशबाट भन्दा स्थानीय तहबाट अझ धेरै जनताको सेवा सकिने बताउँछन् । उनले भने, ‘नेपालको संविधानले प्रदेशलाई भन्दा धेरै अधिकार स्थानीय तहलाई दिएको छ । प्रदेशभन्दा यहाँबाटै धेरै काम गर्न सकिन्छ भन्ने ठानेर प्रदेशसभा छाडेर स्थानी

गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन काभ्रेका दुई जनप्रतिनिधीले दिए राजीनामा

आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन काभ्रेमा दुई जनप्रतिनिधिले राजीनामा दिएका छन्। बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष भगवान घिमिरे र रोशी गाउँपालिका वडा नं. १२ का सदस्य शंखबुद्ध...

पुनः उम्मेदवारी दिन जनप्रतिनिधिको भटाभट राजीनामा

रसुवा- रसुवाका स्थानीय तहका जनप्रतिनिधिले पदबाट भटाभट राजिनामा दिन थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन् । उम्मेदवारी दर्ता भोलि आइतबार र पर्सि सोमबारका लागि तोकिएको छ । त्यसैअनुरूप जनप्रतिनिधिहरूले पुनः उम्मेदवारी दिन राजीनामा दिन थालेका हुन् । पाँच वर्षे कार्यकालमा धेरै काम गरेको र […]

उम्मेदवारी दिन धमाधम राजीनामा, उपसचिवदेखि शिक्षकसम्म

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचार संहिता जारी गरेकामा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो ।त्यस्तै निर्वाचन आचारसंह

उपसचिव राजीनामा दिएर मेयरमा उम्मेदवारी

काठमाडौँ । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले मेयरको उम्मेदवारी दिन पदबाट राजीनामा दिएका छन् । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा मेयर पदमा उम्मेदवार बन्न भुसालले उपसचिव पदबाट राजीनामा दिएका हुन् । सङ्घीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रवार आफूले उपसचिवबाट राजीनामा दिएर चुनावी तयारीमा होमिएको जानकारी दिए । २२ […]

उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

काठमाण्डाै – बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने भएका छन् ।  निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट आज मङ्गलवार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने भएका हुन् ।  न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने गरी बनाएको आचारसंहिताविरुद्ध परेको रिट खारेज गरिदिए...

बागी उम्मेदवारी घोषणा गर्दै वडाध्यक्षद्वारा राजीनामा

रुकुम पश्चिम – रुकुम पश्चिममा एक वडाध्यक्षले आफ्नै पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी घोषणा गर्दै पदबाट राजीनामा दिनुभएको छ ।  रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का अध्यक्ष मानबहादुर चदाराले पदबाट राजीनामा दिनुभएको हो । २०७४ को पालिका चुनावमा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित हुनुभएका वडाध्यक्ष चदाराले आज मङ्गलवार नगरपालिकाका मेयरलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको छ ।  यही वैशाख ३० गते हुने पालिका चुनावमा आठबीसकोट नगरपालिकामा पार्टीले सिफारिस गरेका मेयर र उपमेयर पदको उम्मेदवारप्रति...