विराटनगरमा काल भैरवको पूर्णकदको मूर्ति स्थापना

मोरङ – विराटनगरमा काल भैरवको पूर्णकदको मूर्ति स्थापना गरिएको छ। मंगलबार विराटनगर–१० झी पुचः स्थित बगलामुखी मन्दिर परिसरमा काल भैरवको मूर्ति स्थापना गरिएको झी पुचः नेपाल भाषा तथा सांस्कृतिक संघका अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार काल भैरवको मूर्ति काठमाडौँबाहिर पहिलो पटक स्थापना गरिएको हो। झापा भद्रपुरका सञ्जय प्रधानले निर्माण गरेको मूर्ति ८ फिट […]