बालविवाह गरेका दम्पती भन्छन्, ‘काल विवाह’ पाे भयाे

जुम्ला । जुम्लाको तातोपानी–७ ताम्ती गाउँका दुर्गा रावतका ३ वटा बच्चा खेर गए । सानै उमेरमा बालविवाह गरेको उनको दम्पतीले तीनवटा सन्तान बचाउन सकेनन् । प्रजनन्का लागि उमेर परिपक्क नहुँदा ३ वटा सन्तान खेर गएको दुर्गाले सुनाए । ‘कहिले निकै कम तौलका बच्चा जन्मिने कहिले मृत बच्चा जन्मिँदा तीन सन्तान मरिसके, चेतनाको अभावले बालविवाह गरियो,’ […] The post बालविवाह गरेका दम्पती भन्छन्, ‘काल विवाह’ पाे भयाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आँखाको ज्योति फर्किएपछि प्रसन्न छन् राउत दम्पती

कमलामाई नगरपालिका १४ रानीबासका राउत दम्पती आँखाको ज्योति फर्किएपछि औधि खुसी भएका छन्।

आँखाको ज्योति फर्किएपछि प्रसन्न छन् राउत दम्पती

कमलामाई नगरपालिका १४ रानीबासका राउत दम्पती आँखाको ज्योति फर्किएपछि औधि खुसी भएका छन्।

एक दम्पती हत्याबारे अनुसन्धान गर्न सिआइबीको टोली नवलपरासीमा

एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पश्चिम नवलपरासी गएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो । उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मला भेडिहारको वीभत्स हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी …

अब आफ्नै घरमा दृष्टिविहीन दम्पती

जुम्ला, वैशाख २७ । जुम्लाको त्रिवेणीबाट पूर्व १० किलोमिटरको दूरीमा रहेको सर्मी गाउँछेउको साङ्लीपाटा पुगेपछि देखिन्छ एउटा सानो चिटिक्क परेको घर । भर्खरै बनेको नयाँ घरमा मुस्कुराइरहेका छन्, दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवर । धेरै भएको छैन उनीहरू भोटानचौरबाट सरेर यहाँ आएको । अरूकै सहारामा बाँचेका यी दम्पती यस वर्षबाट आफ्नै घरको छानामुनि […]

हत्या गरिएको अवस्थामा दम्पती भेटिए

माडी गाउँपालिका–३ तालावाङमा एक दम्पती खुकुरीले काटेर हत्या गरिएको अवस्थामा फेला परेका छन् । रोल्पा परिवर्तन गाउँपालिका–२, राङसी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७...

बाँकेमा एक दम्पती मृत भेटिए

नेपालगन्ज- बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट […]

कोहलपुरमा एक दम्पती मृत भेटिए, हत्याको आशंका

१० साउन, नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुरमा मंगलबार एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेले जानकारी दिए । उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट […]

वामदेव दम्पती अमेरिकामा

राष्ट्रियसभा सदस्य वामदेव गौतम पत्नी तुलसासहित अमेरिकातर्फ लागेका छन् ।  गौतम दम्पती आईतबार साँझ कतार एयरलाइन्सको उडानमार्फत अमेरिका प्रस्थान गरेको गौतमका सहयोगी दिपक टमाटाले जानकारी दिए ।उनका अनुसार दुवैजना नातिनीको ग्राजुएसनका लागि गएका हुन् । ‘उहाँहरुको छोरीको छोरीको ग्राजुएसनका लागि कलेजले बोलाएका जानुभएको हो । १०,११ दिनपछि फर्कनुहुन्छ’, टमाटाको भनाइ छ ।

ज्ञानेन्द्र शाह दम्पती झापा पुगे

पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित झापा पुगेका छन्। शाह दम्पती चन्द्रगढी विमानस्थल हुँदै शुक्रबार दमक पुगेको उनको सचिवालयले जानकारी दिएको छ। शाहका सहयोगी फणिराज पाठकका अनुसार पूर्वराजा शाहको भेटघाट र बसाइ अवधिबारे कुनै जानकारी छैन। शाह दम्पती दमकस्थित चिया बगानमा बस्नेछन्। शाह दम्पती चन्द्रगढी विमानस्थल पुग्दा उनको पक्षमा नाराबाजी भएको थियो।

झा दम्पती बेपत्ता प्रकरण : पक्राउ परेका चार जनाको के छ घटनासँग सम्बन्ध?

जनकपुरधाम : महोत्तरीका झा दम्पती बेपत्ता प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले एकै परिवारका तीन जनासहित चार जनालाई आज सार्वजनिक गरेको छ। जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट झा दम्पती बेपत्ता भएको ४ सातापछि ४ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजनिक गरेको हो। प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको…