सुनिलको ‘काल’ सार्वजनिक

काठमाडौं, १८ असार । संगीतकार सुनिल बिसीको ‘काल’ सार्वजनिक भएको छ। बादल थापाको स्वर रहेको कालमा सुनिलकै संगीत रहेको छ। ब्रान्डरूड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्मित गीतको भिडियो क्रान्ति केसीले निर्देशन गरेका छन्। भिडियोमा उसा उप्रेति, निरज लामिछाने र रमेश बस्नेतको अभिनय रहेको छ।