काठमाडौं, ६ असोज । जनता समाजवादी पार्टीका नेता मनीष सुमनले राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल राजीनामा गर्नुपर्ने बताएका छन् । “संसद् जीवितै भएको भए राष्ट्रपतिलाई महाभियोग लाग्थ्यो । अब हामी राजीनामा गरेर मार्गप्रशस्त गर्नुस् मात्र भन्न सक्छौं । हाम्रो चिन्ता बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने हो । यो राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्रीलाई ‘कू’ गरेजस्तै […]