काल भैरबको जन्माष्टमी मनाइयो

काठमाडौं । कार्तिक शुक्ल अष्टमीको दिन पारेर काल भैरबको जन्माष्टमी मनाइएको छ । बुधबार देशका विभिन्न ७२ क्षेत्रमा काल भैरबको जन्माष्टमी मनाइएको हो । आफ्नो रिसराग र अशान्त ग्रह शान्त बनाउन काल भैरबको पुजा आराधना गरिन्छ । प्राचिन कालमा कालभैरवको मन्दीर अगाडी झुटो बोल्यो भने मानिसको मृत्यु हुने भनाइ थियो । करिब ४सय वर्ष अगाडि […]