निरन्तरको पहिरोले अर्घाखाँचीको नरपानी-जगत क्षेत्रमा जोखिम
पहिरोले पटक-पटक सडक अवरुद्ध भएपछि चाडबाडमा यात्रुहरु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्। दसैंको दिन सहज रुपमा आवतजावत हुन नसक्दा टिका थाप्न हिंड्ने सर्वसाधारणहरु लाई असहज भएको छ। भरपर्दो वैकल्पिक मार्ग नहुँदा पनि समस्या भएको हो।...
सिमकोट – पहिरोले पुर्याएको क्षतिको विवरण संकलन गर्न राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली हुम्ला आइपुगेको छ। हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले टोलीले जिल्लाका सात वटै गाउँपालिकामा पहिरोबाट भएको क्षतिबारे बुझ्ने र माटोको बनोटबारे अध्ययन गर्ने जानकारी दिइन्। यस्तै टोलीले गाउँपालिकाको कार्यालयमा कार्यरत प्राविधिकहरुसँग समन्वय गरेर क्षतिको विवरणका साथै पहिरो गएको स्थानको माटोको […]
पाल्पा : लगातारको वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको क्याङरुङ गाउँ पहिरोले उच्च जोखिममा परेको छ। गत शनिबार बिहान पहिरो खस्दा क्याङरुङको डाँडाथर टोल जोखिम परेको हो। यहाँका करिब २२ घरमा पहिराले जोखिम बढाएको छ। पहिरोका कारण विस्थापित परिवारलाई तत्कालका लागि छिमेकीको घरमा सारिएको छ। वडाध्यक्ष नवीन्द्र थापाले पहिरो पीडितलाई पालिकाले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी गरिरहेको जानकारी दिए। उनका अनुसार तत्कालका लागि घरमा राखिएका अन्नपात र गाईवस्तुलाई ओत लाग्न
पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी&nd
फुङ्लिङ । ताप्लेजुङमा आठ वटा घर पहिरोले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिरोले आठ वटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी […]
फुङ्लिङ : ताप्लेजुङमा आठवटा घर पहिरोले बगाएको छ भने गाउँ-गाउँमा जोखिम बढेको छ। निरन्तर वर्षा भएसँगै गएको पहिरोले आठ वटा घर बगाएको हो।
गत बिहीवारयता जिल्लामा वर्षाका कारण बाढी-पहिरोले क्षति गर्न थालेको हो। जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका-६ मामाङ्खे गाउँमा दुई र वडा नम्बर ७ खेवाङ गाउँमा एक…
ताप्लेजुङमा आठवटा घर पहिरोले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ । विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपा
लगातारको वर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङका अधिकांश क्षेत्रमा जोखिम बढेको छ। शुक्रबार राति फक्ताङलुङ गाउँपालिका २ खेजेनिम चावाखु टोलका जीवन बाराकोटीको घर पहिरोले बगाएको छ।...
दैलेख -गतवर्षदेखिनै पहिरोले उठिवास बनाएको नौमूले गााउँपालिका ४ कालिकाको उत्तीसेनी वस्ती पुरै पहिरोको उच्च जोखीममा रहेको छ । २०७४ सालदेखि उक्त टोलमा पहिरोले त्रास ल्याउँदै आएको भए पनि गतवर्षवाट भने त्यस टोलको वस्तीलाई उठिवासनै बनाइर्दिको छ ।जोखिम हुँदा हुँदै पनि अन्य स्थानमा वस्नको लागि ठाउँ नहुँदा जोखिम मोलैरै केहि घरपरिवा त्यही आसपासमा वस्दै आएका छन् […]
काठमाण्डाै - बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरिएको छ । पहिरोले तामाकोशीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । गएराति चिनियाँ क्षेत्रमा गएको पहिरोले तामाकोशीको सहायक रोङ्सी खोला थुनिएको छ ।
पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । कुनै पनि बेला बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जाने समयका लागि जलाशय खाली गरा...