पोखरा : अविरल वर्षाका कारण गएको पहिरोले मर्स्याङ्दी नदी थुनिने जोखिम बढेको छ। बुधबार बिहान मनाङको ङावलमा गएको पहिरोले मर्स्याङ्दी नदी थुनिएको थियो। त्यसको केही समयमा नै नदि खुलेको थियो।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार अहिले मर्स्याङ्दीको बहाव बढेपनि नदी थुनिएको छैन। नदी थुनिए चामे र ताल गाउँलगायत…