दैलेख -गतवर्षदेखिनै पहिरोले उठिवास बनाएको नौमूले गााउँपालिका ४ कालिकाको उत्तीसेनी वस्ती पुरै पहिरोको उच्च जोखीममा रहेको छ । २०७४ सालदेखि उक्त टोलमा पहिरोले त्रास ल्याउँदै आएको भए पनि गतवर्षवाट भने त्यस टोलको वस्तीलाई उठिवासनै बनाइर्दिको छ ।जोखिम हुँदा हुँदै पनि अन्य स्थानमा वस्नको लागि ठाउँ नहुँदा जोखिम मोलैरै केहि घरपरिवा त्यही आसपासमा वस्दै आएका छन् […]