फुङ्लिङ : ताप्लेजुङमा आठवटा घर पहिरोले बगाएको छ भने गाउँ-गाउँमा जोखिम बढेको छ। निरन्तर वर्षा भएसँगै गएको पहिरोले आठ वटा घर बगाएको हो।
गत बिहीवारयता जिल्लामा वर्षाका कारण बाढी-पहिरोले क्षति गर्न थालेको हो। जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका-६ मामाङ्खे गाउँमा दुई र वडा नम्बर ७ खेवाङ गाउँमा एक…