पहिरोले पुर्‍याएको क्षतिबारे बुझ्न प्राधिकरणको टोली हुम्लामा

सिमकोट – पहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली हुम्ला आइपुगेको छ। हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले टोलीले जिल्लाका सात वटै गाउँपालिकामा पहिरोबाट भएको क्षतिबारे बुझ्ने र माटोको बनोटबारे अध्ययन गर्ने जानकारी दिइन्। यस्तै टोलीले गाउँपालिकाको कार्यालयमा कार्यरत प्राविधिकहरुसँग समन्वय गरेर क्षतिको विवरणका साथै पहिरो गएको स्थानको माटोको […]