बर्खाअघि नै बाढी र पहिरोले पुलपुलेसा, बाटो र चौपाया बगायो
लगातारको वर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङका अधिकांश क्षेत्रमा जोखिम बढेको छ। शुक्रबार राति फक्ताङलुङ गाउँपालिका २ खेजेनिम चावाखु टोलका जीवन बाराकोटीको घर पहिरोले बगाएको छ।...
सत्तारुढ नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले बाढी–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले नेपालमा बाढी र पहिरो हेर्ने निकायनै नभएको उल्लेख गर्दै तत्काल त्यसको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । त्यस क्रममा उनले काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा बाढी पहिरोका कारण सयौं रोपनी जमिन र त्यसमा लगाइएको बालीनाली नष्ट भएको उल्लेख गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर
पाकिस्तानमा भीषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन् ।बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार केही दिन देखिको बर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन् ।साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कति
मनाङ- हिमालपारीको जिल्ला मनाङका बाढी तथा पहिरो प्रभावितहरूलाई गण्डकी प्रदेश सरकारले विशेष सहयोग हस्तान्तरण गरेको छ । आइतबार नासो गाउँपालिकामा एक समारोहकाबीच गण्डकी प्रदेश सरकारले बाढी तथा पहिरोबाट पूर्ण प्रभावित ७४ घर परिवारलाई विशेष राहत एवं सहयोग गरेको हो ।गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन सहितको टोलीले नासो, चामेलगायतका गाउँपालिकाका प्रभावितहरूलाई ७४ घरका जनही २ […]
बाढी र पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न निस्केका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बर्दिया जाँदै छन्। प्रधानमन्त्री देउवासहितको टोली बिहीबार हेलिकप्टरमार्फत सुदुर पश्चिम क्षेत्र निरीक्षण गर्न आएको हो।...
काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुदुरपश्चिम लगायतका विभिन्न क्षेत्रमा अविरल वर्षाको कारण गएको बाढी, पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार गर्न सरकारलाई आग्रह गरेका छन् । नेता सिंहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी, पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार तथा राहतको ब्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् । नेता सिंहले बाढी, […]
धनगढी । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ । खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली […]
The post कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
धनगढी – दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको छ। गत भदौ १३ गतेको बाढी र पहिरोले ठूलो जनधनको क्षति हुनुका साथै केही बस्ती क्षतविक्षत भएको थियो सोही बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकार र संघीय […]
काठमाडौं, असार २० । गृहमन्त्रालयको समेत जिम्मेवारी लिनु भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुर्नस्थापनामा कुनै कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपद्मा परेका नागरिकको उद्धार तथा राहतबारे जानकारी दिँदै मन्त्री पौडेलले बाढीपहिरो तथा डुवान प्रभावित नागरिकलाई उद्धार, राहत तथा पुर्नस्थापनाको व्यवस्थामा कुनै […]
काठमाडौं। नेपाल मानव अधिकारी आयोगले सरकारसँग बाढी पहिरो पीडितको जानकारी मागेको छ। आयोगले आज एक विज्ञप्ती जारी गर्दै बाढी पीडितको उद्धार र राहतका लागि भइरहेको कामको जानकारी मागेको हो। हाल देशभर बाढी र पहिरो आएको छ। जसबाट लाखौं घरबारविहीन भएका छन् भने धेरैको मृत्यु भएको छ।