रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिककुमार शेरचनले कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा मुख्यमन्त्री, सभामुख, विभागीग मन्त्री तथा सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन् । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयासका बारेमा उनले सबैलाई प्रदेश प्रमुखको कार्यालयमा सामुहिक बैठक बोलाएर चासो राखेका हुन् । बैठकमा मुख्यमन्त्री […]