फागुनसम्म सबैलाई खोप : मन्त्री थारू

बुटवल । लुम्बिनी प्रदेश सरकार कोरोना नियन्त्रण तथा व्यवस्थापनमा चुकेको सरोकारवालाहरूले गुनासो गरेका छन् । सोमबार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्नेहरूले सरकार कोरोना नियन्त्रणभन्दा अन्य कुरामा सरकारको ध्यान केन्द्रित भएको बताएका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री इन्द्रजित थारूले सबै जनतालाई पूर्ण खोप लगाउने गरी […]

सम्बन्धित सामग्री

बालबालिकालाई नियमित खोप लगाउन स्वास्थ्य मन्त्री बस्नेतको आग्रह

मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन आग्रह गरेका हुन्।

२४ लाख खोप हराएका छैनन् : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको २४ लाख खोप नहराएको जिकिर गरेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले स्थानीय तहदेखि केन्द्रीय भण्डारणमा रहेकाका खोप र हालसम्म लगाइएको खोप विवरणमा ग्याप मात्रै भएको बताएका हुन् ।रेकर्डमा नआएको खोपको खोजी गर्नका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन गरिएको उनले सुनाए । छानबिन समितिलाई दुई हप्ताको समय दिइएकाले अब चाँडै खोपको विवरण सा

मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको  निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताए ।मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाए । “अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैछौँ”, उनले भने । विभि

चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप : मन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पु–याउने अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको दाबी गरे । मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेशनल कमिशन अफ जुरिष्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन

उमेर समुह अनुसार सबैलाई खोप : मन्त्री, तामाङ

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउनको लागि सरकारले प्रयास गरिरहेको बताएका छन् । खोप ल्याउने क्रम जारी रहेकोले उमेर समुह अनुसार खोप दिइने भन्दै दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुको हकमा पनि सरकार प्रतिबद्ध रहेको बताए । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि सरकार प्रयत्नशील रहेको मन्त्रीको भनाई छ ।

खोप खरिदमा कमिसन लिनेदिने काम भएको छैन : स्वास्थ्य मन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको र नलिएको स्पस्ट पारेका छन्।आज (मंगलबार) मन्त्रालयले गरेको भ्रचूअल पत्रकार सम्मेलनमा उनले बाहिर हल्ला गरिए अनुसार खोपमा कमिसनको खेल नभएको बताएका हुन्। उनले भने, ‘यो विषयमा बाहिर धेरै हल्ला भएको छ।संसद सम्म नै कुरा उठेको छ तर, म के स्पष्ट पार्न चाहन्छु भने खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं।’ यस्तै मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहर संक्रमण हाल एकदमै

मन्त्री र सांसदले कहिले लगाउँछन् कोरोना खोप?

‘साथीहरुले भन्नुभएको छ,मन्त्री सांसदले किन खोप लगाउनु भएन? म पनि फागुन २३ गतेदेखि खोप लगाउन योग्य हुन्छु,’ उनले भने, ‘२३ गतेपछि मन्त्रीज्यूहरुले पनि लगाउनु हुन्छ, सांसदहरुले पनि लगाउनु हुन्छ।’

तीन हप्तामा खरिदको खोप आउने स्वास्थ्य मन्त्री त्रिपाठीको दावी

मन्त्री त्रिपाठीले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा अबको तीन हप्तामा नै खरिदको खोप आइपुग्ने दावी गरेका हुन्। उनले टार्गेट गरिएका सबै समूहलाई खोप लगाइने र लगाउन नसकेमा सबै जिम्मेवारी आफूले लिने  बताएका छन्।

कोरोना खोप छिट्टै ल्याइन्छ: मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरूद्धको खोप प्राप्तिका लागि सरकारले पहल गरिराखेको बताएका छन्।