काठमाडौं, जेठ १९ जेठ । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आज दिउँसो १ बजे बाट सुरु हुँदैछ । गत वर्षको झैं ३६ अर्ब ३५ करोडको नजिकमा रहेर बजेट ल्याउने तयारी भैरहेको सोथै कोरोना नियन्त्रण र यसले अर्थ व्यवस्थामा पारेको असरलाई कम गर्ने तर्फ बजेट केन्द्रित हुने लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ […]