कोरोना नियन्त्रण तथा रोकथाममा लुम्बिनी प्रदेश प्रमुखको चासो

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारमा चासो देखाएका छन्  । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयासका बारेमा...

सम्बन्धित सामग्री

फागुनसम्म सबैलाई खोप : मन्त्री थारू

बुटवल । लुम्बिनी प्रदेश सरकार कोरोना नियन्त्रण तथा व्यवस्थापनमा चुकेको सरोकारवालाहरूले गुनासो गरेका छन् । सोमबार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्नेहरूले सरकार कोरोना नियन्त्रणभन्दा अन्य कुरामा सरकारको ध्यान केन्द्रित भएको बताएका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री इन्द्रजित थारूले सबै जनतालाई पूर्ण खोप लगाउने गरी […]

कोरोना नियन्त्रण तथा रोकथाममा लुम्बिनी प्रदेश प्रमुखको चासो

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिककुमार शेरचनले कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा मुख्यमन्त्री, सभामुख, विभागीग मन्त्री तथा सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन् । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयासका बारेमा उनले सबैलाई प्रदेश प्रमुखको कार्यालयमा सामुहिक बैठक बोलाएर चासो राखेका हुन् । बैठकमा मुख्यमन्त्री […]

लुम्बिनी सरकारले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशस्थित चार वटा कोरोना अस्पतालमा कार्यरत स्थायी र करार कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो । प्रदेशका कोरोना अस्पतालमा कार्यरत चार सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना नियन्त्रण तथा […]

लुम्बिनीमा ३८ अर्ब हाराहारीमा बजेट आउँदै

बुटवल : लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बार्षिक बजेट ल्याउँदै छ। आइतबार नीति तथा कार्यक्रम पास गरेको प्रदेश सरकारले आज तीन बजे आह्वान गरिएको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य राख्ने छन्। कोरोना नियन्त्रण र थलो परेको अर्थतन्त्रलाई उकास्ने…

यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

लुम्बिनी सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा  प्रदेशवासीको जनजीवन उकास्नको लागि प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामलाई केन्द्रविन्दुमा राखेको छ ।  यस्तै सडक विस्तार, प्रदेश यातायातको गुरु योजनादेखि  किसानलाई पुरस्कृत गर्नेसम्मका कार्यक्रमहरु समेटिएको छ ।  प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै एक स्थानीय तह एक खेलकुद संरचनादेखि  सडक पुल निमार्ण गर्नेसम्मका कार्

लुम्बिनी प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड थप

कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले थप १० करोड रुपैयाँ छुट्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि थप रकम आवश्यक परेको भन्दै उक्त रकम निकासा गर्ने निर्णय गरेको हो । कोभिड उपचार हुने अस्पतालमा खर्च गर्नेगरी बजेट निकासा दिने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

काठमाडौं, जेठ १९ जेठ । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आज दिउँसो १ बजे बाट सुरु हुँदैछ । गत वर्षको झैं ३६ अर्ब ३५ करोडको नजिकमा रहेर बजेट ल्याउने तयारी भैरहेको सोथै कोरोना नियन्त्रण र यसले अर्थ व्यवस्थामा पारेको असरलाई कम गर्ने तर्फ बजेट केन्द्रित हुने लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ […]

लुम्बिनी सरकारद्वारा कोरोना नियन्त्रण गर्न मातहत कार्यालयहरूलाई ८ करोड विनियोजन

कोरोना रोकथाम तथा नियन्त्रणका लागि औषधि उपकरण एवं जनशक्ति व्यवस्थापन गर्न लुम्बिनी प्रदेश सरकारले मातहत कार्यालयमा पौने ८ करोड रुपैयाँ पठाउने भएको छ ।

कोरोना नियन्त्रण र उपचार बारे लुम्बिनीमा सर्वदलीय छलफल

प्रदेश सरकारले कोरोना नियन्त्रण र उपचारमा गरेका काम बारे जानकारी दिन र सुझाव लिन लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफल भएको छ ।