बेनी अस्पतालबाट एकैपटक ३८ जना करार स्वास्थ्यकर्मी समय सकिँदा जनताले पाउने सेवाप्रवाहमा ढिलासुस्ती भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोषबाट नियुक्त ३४ जना र निक साइमण्डका चार गरी ३८ जना स्वास्थ्यकर्मी एकसाथ हटेपछि अस्पतालको सेवा प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्ति उल्लेख छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रण तथा उपचार कोषबाट तलब भत्ता भुक्तानी […]
कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले थप १० करोड रुपैयाँ छुट्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि थप रकम आवश्यक परेको भन्दै उक्त रकम निकासा गर्ने निर्णय गरेको हो । कोभिड उपचार हुने अस्पतालमा खर्च गर्नेगरी बजेट निकासा दिने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।
पर्वत : गण्डकी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रदेशका ११ जिल्लाका लागि दुई करोड नौ लाख रुपैयाँ वितरण गर्ने भएको छ।मुख्यमन्त्री गुरुङले छुट्याइएको बजेट र कार्यक्रमबारे जानकारी दिँदै कार्यान्वयन गर्न जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरू, जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, जिल्ला आयुर्वेद अस्पतालका प्रमुखहरू र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निर्देशकहरूलाई निर्देशन दिएका छन्।कोभिड–१९ सङ्क्रमणको रोकथाम, निदान, नियन्त्रण र उपचार सम्बन्धी बैठक नै आयोजना गरेर मुख्य
काठमाडौं। कर्णाली सरकारले कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न ९८ करोड ३० लाख रुपैयाँ निकासा गरेको छ। प्रदेश सरकारले महामारीको नियन्त्रण र उपचार गर्न आज बजेट निकासा गरेको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए। यसअघि कर्णाली सरकारले यही शीर्षकमा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।
काठमाडौं। युरोपेली युनियनले नेपालमा कोरोना नियन्त्रण तथा रोकथाम गर्न २० लाख युरो (२८ करोड ४८ लाख ५३ हजार १ सय ३१ रुपैयाँ) नेपाललाई दिने भएको छ। नेपालले अनुरोध गरेपछि उक्त सहयोग गर्न लागिएको इयूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त रकम आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचार, अक्सिजन सिलिण्डर आपूर्ति, अक्सिजन कन्सेनट्रेटर्स खरिद, पीपीई खरिद आदिमा खर्च गरिने जनाइएको छ।
काठमाडौं। युरोपेली युनियनले नेपालमा कोरोना नियन्त्रण तथा रोकथाम गर्न २० लाख युरो (२८ करोड ४८ लाख ५३ हजार १ सय ३१ रुपैयाँ) नेपाललाई दिने भएको छ। नेपालले अनुरोध गरेपछि उक्त सहयोग गर्न लागिएको इयूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त रकम आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचार, अक्सिजन सिलिण्डर आपूर्ति, अक्सिजन कन्सेनट्रेटर्स खरिद, पीपीई खरिद आदिमा खर्च गरिने जनाइएको छ।
पोखरा, बैशाख १८ । कोरोना भाइरस संक्रमणले यतिबेला सबैलाई हायलकायल पारिरहेको छ। सरकारले भेला, जमघट, सभा–सम्मेलनमा रोक लगाएको छ। ठुला सहरमा निषेधाज्ञा लागु छ। नागरिक कोरोना त्रासले घरबाहिर निस्कन सकेका छैनन्। कोरोनाका बिरामीले बेलैमा उपचार नपाएर ज्यानै फाल्नुपरेको खबर घन्टैपिच्छे आइरहेका छन्। तर राजनीतिक दल भने कोरोनाको यो खबरभन्दा निकै नै टाढा देखिन्छन्। कोरोना नियन्त्रण […]
कोरोना नियन्त्रणमा नेपाल प्रहरीका ५१ हजार र सशस्त्र प्रहरीका २९ हजार जनशक्ति ७७ जिल्लामै खटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले नेपालका ७७ जिल्लामा कोरोना नियन्त्रण, उपचार, क्वारेन्टिन तथा आइसोलेशनको सुरक्षामा ५१ हजारभन्दा धेरै प्रहरी परिचालन भएको बताउनुभयो ।
२१ जेठ, काठमाडौं । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि तीन तहको सरकारले अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा ९ अर्ब …