लुम्बिनी सरकारको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रण र रोजगारीलाई प्राथमिकता (पूर्ण पाठसहित)

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।  प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। उक्त नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण, उपचार तथा रोजगारीलाई प्राथमिकतामा राखिएको छ।  नीति तथा कार्यक्रमको पूर्णपाठ

सम्बन्धित सामग्री

यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

लुम्बिनी सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा  प्रदेशवासीको जनजीवन उकास्नको लागि प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामलाई केन्द्रविन्दुमा राखेको छ ।  यस्तै सडक विस्तार, प्रदेश यातायातको गुरु योजनादेखि  किसानलाई पुरस्कृत गर्नेसम्मका कार्यक्रमहरु समेटिएको छ ।  प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै एक स्थानीय तह एक खेलकुद संरचनादेखि  सडक पुल निमार्ण गर्नेसम्मका कार्