जसले नेपाली खानालाई विश्वमा चिनाए

काठमाडौं ।  ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा नेपाली सेफ सन्तोष साह शीर्ष तीनमै सीमित भए । अन्तिम

सम्बन्धित सामग्री

बेल्जियममा नेपाली खाना महोत्सव

बेल्जियममा नेपाली खाना महोत्सव आयोजना भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमले नेपाली राजदूतावास ब्रसेल्सको संयोजकत्व र सहकार्यमा सप्ताहन्त महोत्सव गरेको हो ।

कोलोराडोमा सुरु भयो गुन्द्रुक, नेपाली पनसँगै नेपाली खाना

अमेरिकामा नेपाली स्वादका खानेकुरा पाइने रेष्टुरेण्टहरु खुल्ने क्रम बढ्दो रहेको छ । यसै क्रममा कोलोराडोको लाफायटमा नेपाली रेष्टुरेण्ट गुन्द्रुकको सुरुवात गरिएको छ । रेष्टुरेण्टमा नेपाली खानाका लागि नेपाली मूलका बाहेक अन्य ग्राहकहरु पनि आकर्षित भएको संचालक उत्सव पन्तले बताएका छन् । नेपाली मूलका बाहेक अन्य ग्राहकले समेत मम ,चाउमिन, छोयला निकै मन पराएको पन्तले बताए […]

म्याड्रिडमा नेपाली खाना र आतिथ्य संगम

स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले राजधानी म्याड्रिडस्थित दूतावासमा बुधबार आयोजना गरेको फागु र नारी दिवस कूटनीति विस्तारका निम्ति प्रभावकारी भएको छ।...

म्याड्रिडमा नेपाली खाना र आतिथ्य संगम

स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले राजधानी म्याड्रिडस्थित दूतावासमा बुधबार आयोजना गरेको फागु र नारी दिवस कूटनीति विस्तारका निम्ति प्रभावकारी भएको छ।...

दरबारमार्गको यस्तो रेस्टुरेन्ट, जहाँ रातभर पनि पाइन्छ नेपाली खाना

काठमाडौं । जति-जति साँझ छिप्पिंदै जान्छ, दरबारमार्ग-ठमेल क्षेत्रको मादकता पनि बढ्दै जान्छ । अँध्यारो रातलाई चिर्ने झिलिमिली उज्यालो, पश्चिमा हार्डरकदेखि नेपाली दोहोरीसम्मको ककटेल ध्वनि, हुक्काको धुँवा र मदिराको मिश्रित गन्ध । रातभर जागा रहने यी क्षेत्र संगीत र सुरामा मस्त रहन्छन् । काठमाडौंको रात्रिजीवनमा मनमग्न रहन चाहनेले त्यो भीडको आयतन बढाउँदै लैजान्छन् । रात्रिजीवनमा रमाउन […]

कुवेतमा नेपाली मौलिक संस्कृति झल्काउने स्टल

दोहा – कुवेतको सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्काउने सामग्रीको स्टल राखिएको छ । कुवेतको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय डीनरी अफ डिप्लोम्याटिक कोर्प्स र कूटनीतिक महिला समितिको संयुक्त तत्वावधानमा कुवेत सिटीमा आयोजित सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली स्टल राखिएको हो । नेपाली दूतावासले नेपाली मौलिक संस्कृति झल्काउने पोसाक, नेपाली खाना, […]

सेफ सन्तोष नेपाली खाना लिएर फेरि बीबीसी मास्टरसेफमा भिड्दै

लन्डन । ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उपविजेता बनेका सेफ सन्तोष शाह फेरी मास्टर सेफको प्रतिस्पर्धामा जाने भएका छन् । बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सेफ सन्तोष ‘रिम्याच’ अन्तर्गतको विधामा सहभागी हुन लागेको सन्तोषले बताए ।यसमा अन्तिम चारजना प्रतिस्पर्धीले भाग लिन पाउनेछन् । यसपालि सन्तोषले आमाको हातबाट बनाएका तराइका बिर्या, तिलौरी जस

बालबच्चालाई नेपाली खाना नै सर्वोत्तम – पोषणविद् उमा कोइराला

विगतमा बालबच्चाहरु कुपोषित हुन्थे । उनीहरुले भरपेट खानै पाउँदैनथे । तर, अहिले परिस्थिति ठीक विपरित छ । बच्चाहरुले आवश्यक्ताभन्दा बढी खानेकुरा खाइरहेका छन् । आमाबुवाहरुले कोचीकोची खाना ख्वाउने प्रवृत्ति देखिएको छ । यसले गर्दा बच्चाहरु मोटोपनको सिकार समेत भइरहेका छन् । अर्कोतिर अहिलेका बालकालिकाहरु घरको खानामा भन्दा बढी बजारको खानेकुरामा लोभिएका छन् । रेष्टुरेन्टमा पाक्ने […]

क्यान्सर उपचारमा नेपाली खाना

एक दिन कपडा फेर्ने सिलसिलामा शुभेच्छा घिमिरेका आँखाले आफ्नै स्तन नियाल्न पुगे । उनले स्तनको आकारमा समानता देखिनन् । उनलाई आफू झुक्किएको हो कि भन्ने पनि लाग्यो । उनी हस्पिटलमा जँचाउन गइन् । हस्पिटलबाट जब बायोप्सीको रिपोर्ट आयो उनी छाँगाबाट खसेजस्तै भइन् । उनको दाहिने स्तनमा क्यान्सर भइसकेको रहेछ । उनी भन्छिन्, ‘मेरो त होसहवास […]

नेपाली खानाको परिकार विश्वमा प्रचार गर्दै साह

बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२० का उपविजेता हुन्, नेपाली सेफ सन्तोष साह । एक सय एक प्रतियोगीलाई उछिन्दै नेपाली खाना प्रस्तुत गरेर उपविजेता बनेका उनी अहिले स्वदेशी खाना प्रवद्र्धनका लागि बेलायतबाट नेपाल आएका छन् ।मंगलबार नेपाल पर्यटन बोर्डको सम्मान कार्यक्रममा सहभागी साहले नेपाली खानाको परिकार विश्वभरि प्रवद्र्धन गर्न विश्व खाना नक्सा (वल्ड फूड म्याप) र […]