नेपाली खानाको परिकार विश्वमा प्रचार गर्दै साह

बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२० का उपविजेता हुन्, नेपाली सेफ सन्तोष साह । एक सय एक प्रतियोगीलाई उछिन्दै नेपाली खाना प्रस्तुत गरेर उपविजेता बनेका उनी अहिले स्वदेशी खाना प्रवद्र्धनका लागि बेलायतबाट नेपाल आएका छन् ।मंगलबार नेपाल पर्यटन बोर्डको सम्मान कार्यक्रममा सहभागी साहले नेपाली खानाको परिकार विश्वभरि प्रवद्र्धन गर्न विश्व खाना नक्सा (वल्ड फूड म्याप) र […]