अफगानिस्तान : टुक्रिँदा पर्ने असर : सार संक्षेप

अमेरिकी अखबार न्यूयोर्क टाइम्सका एकजना स्तम्भकार टमस फ्रिड्म्यानले लेखेका छन्-- अफगानिस्तान सिङ्गो मुलुक रहन सकेन भने दोष अमेरिका र राष्ट्रपति जो बाइडेनलाई लाग्नसक्छ, तर अन्ततोगत्वा परिणाम भोग्ने/बेहोर्ने चाहिं छिमेकका देशहरूले होः पाकिस्तान, चीन, रुस र इरान। (२३ अगष्ट)लेखक फ्रिड्म्यानले यस्तो निष्कर्षमा पुग्नुअघि तीनजना व्यक्तित्वसँग आफूले एकैसाथ अन्तर्वार्ता गरेको एउटा काल्पनिक चित्र प्रस्तुत गरेका छन्। संवादका लागि सोधिएका प्रश्न यथार्थको धरातलमा अडिएका छन्&

सम्बन्धित सामग्री

पाकिस्तानमा बन्द हुन थाले अफगान विद्यालय

लगभग १७ लाख विदेशी नागरिकहरू, मुख्यतया अफगानीहरूलाई देश निकाला गर्ने पाकिस्तानको निर्णयपछि, पाकिस्तानमा सञ्चालित अफगान बालबालिकालाई पढाउने विद्यालयहरू बन्द गरिएका छन्।विद्यालयहरू बन्द हुनुले मुख्य रूपमा पाकिस्तानमा अफगान केटीहरूलाई असर गरिरहेको छ किनकि यसले निकट भविष्यको लागि उनीहरूको शिक्षाको ढोका सधैँको लागि बन्द हुनेछ।यीमध्ये धेरै अफगान महिलाहरू अफगानिस्तान फर्कन बाध्य छन्, जहाँ तालिबान सरकारले उनीहरूलाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएको छ।पाकिस्तान सरकारले कानुनी हैसियतबिना देशमा बसोबास गर्

अफिम उत्पादनमा प्रतिबन्ध लगाए अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने

काठमाडौं– अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने प्रतिवेदन सार्वजनिक भएको छ । अफगानिस्तान एनालिस्ट नेटवर्क नामक संस्थाले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । अफगानिस्तानको शासन चलाइरहेको तालिबानले अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा ‘अत्यन्त ठूलो धक्का’ लाग्ने यस संस्थाको प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानले गत वर्षको अगष्ट महिनामा तालिबानले सत्ता […]

तालिबानले समावेशी सरकार बनाउन नसके अफगानिस्तान गृहयुद्धमा जान्छः इमरान खान

एजेन्सी, ६ असोज । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा गृहयुद्धको खतरा रहेको चेतावनी दिएका छन् । बीबीसी टेलिभिजनमा एक भिडीयो अन्र्तवार्ता दिँदै प्रधानमन्त्री खानले तालिबानले समावेशी सरकार बनाउन नसकेमा अफगानिस्तान गृह युद्धमा फस्ने खतरा रहेको चेतावनी दिएका हुन् । साथै अफगानिस्तानमा मानविय र शरणार्थी संकट हुनसक्ने बताउँदै प्रधानमन्त्री खानले यसको असर पाकिस्तानमा पनि पर्न सक्ने […]

अफगानिस्तान : विश्व बैंकले दिँदै आएकाे अनुदान राेक्का

काठमाण्डाै – विश्व बैंकले अफगानिस्तानमा परियोजनाका लागि दिँदै आएको अनुदान राेक्का गरेको छ । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि विश्व बैंकले यो महत्त्वपूर्ण निर्णय लिएको हो ।  तालिबानको नियन्त्रणपछि अफगानिस्तानको विकास परियोजना र विशेष गरी महिलामाथि नराम्रो असर पर्ने बताइएको छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि भुक्तानी निलम्बन गरेको थियो । ‘हामीले अफगानिस्तानमा रकम वितरण रोकेका छौँ । हामी अन्तर्राष्ट्रिय साझेदार र विकासमा सहभागीहरूसँग कुराकानी जारी राख्नेछौँ । साथसाथै आफ्न...

तालिबानको आगमनपछि अफगानिस्तान क्रिकेट कता ?

तालिबान विद्रोहीले अफगानिस्तान सफल रुपमा कब्जा गरेपछि विश्व जगतमै नयाँ तरङ्गसँगै अनेक प्रश्नहरु उठेका छन् । आफ्ना नागरिकलाई विश्वका सबै देशले अफगानिस्तानबाट स्वदेश फर्काउन निरन्तर पहल गरिरहेका छन् । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेसँगै तालिबान सत्ता सम्हाल्ने तयारीमा छन् । तालिबानको कब्जाले विश्व क्रिकेटमा उदाउँदो शक्तिशाली अफगानिस्तान क्रिकेट टोलीलाई कस्तो असर पर्ला भन्ने […]

अफगानिस्तानबाट अमेरिका भागेपछि रुस भयो सक्रिय

अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता भएसँगै देशमा पुनः एकपटक तालिबान र अफगान सेनाबीच हिंस्रक संघर्ष भइरहेको छ ।  यस गृहयुद्धले अफगानिस्तान आफैंलाई मात्र नभई यस क्षेत्रलाई नै असर पार्ने भएकाले इरानपछि रुसले पनि यसलाई साम्य पार्ने प्रयास बढाएको छ ।  अफगान सरकार र तालिबानको एक प्रतिनिधिमण्डल मस्को पुगेको छ । त्यहाँ दुई पक्षबीच कुराकानी हुनेछ ।  भारतका विदेशमन्त्री एस जयशंकर पनि यसैबीच रुस पुगेका छन् ।  तालिबान नेताहरूले रुस पुगेर पुटिनलाई आफूहरू सत्तामा आएमा रुस तथा मध्य एसियाली मुलुक...

अफगानिस्तान–पाकिस्तान सीमा भिडन्त, चार पाकिस्तानी सैनिक मारिए

एजेन्सी। पाकिस्तानको सीमामा तारबार लगाइरहेका सेनामाथि अफगानिस्तानी विद्रोहीले गरेको हमलामा चार सैनिक मारिएका छन्। बुधबारको उक्त भिडन्तमा ६ सैनिक गम्भीर घाइते भएका छन्। पाकिस्तानी सेनाले पनि आफूमाथि हमला भएपछि प्रतिकार गरेको थियो। पछिल्लो भिडन्तलाई निराशाजनक कार्य मानिएको छ। यसले शान्तिवार्तामा असर गर्ने बताइएको छ। सीमाक्षेत्रमा तारबार लगाउने कामलाई अफगानिस्तानले विरोध गर्दै आएको छ। पाकिस्तानी सेनाले तारबार लगाइछाड्ने बताएको छ।

अफगानिस्तान–पाकिस्तान सीमा भिडन्त, चार पाकिस्तानी सैनिक मारिए

एजेन्सी। पाकिस्तानको सीमामा तारबार लगाइरहेका सेनामाथि अफगानिस्तानी विद्रोहीले गरेको हमलामा चार सैनिक मारिएका छन्। बुधबारको उक्त भिडन्तमा ६ सैनिक गम्भीर घाइते भएका छन्। पाकिस्तानी सेनाले पनि आफूमाथि हमला भएपछि प्रतिकार गरेको थियो। पछिल्लो भिडन्तलाई निराशाजनक कार्य मानिएको छ। यसले शान्तिवार्तामा असर गर्ने बताइएको छ। सीमाक्षेत्रमा तारबार लगाउने कामलाई अफगानिस्तानले विरोध गर्दै आएको छ। पाकिस्तानी सेनाले तारबार लगाइछाड्ने बताएको छ।