अफगानिस्तानमा शान्ति स्थापना गर्न छलफलमा जु्ट्यो चीन

चीनले अफगानिस्तान र पाकिस्तानका विदेश मन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक विषयमा बिहीबार छलफल गरेको छ।वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी हुनुभएको भिडियो सम्मेलनमा ‘अफगानी शान्ति प्रक्रिया’, ‘चीन–अफगानिस्तान–पाकिस्तान सहयोग’ आधारित मैत्रीपूर्ण तथा गहन रूपमा वैचारिक आदानप्रदानलगायतका विषयमा प्रतिवद्धता व्यक्त गरेका छन्। वार्तापछि चीन–अफगानिस्त