चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई ‘एक चीन’ नीतिको उल्लङ्घन भएको ठहर गरेको छ । न्यान्सी पेलोसीको ताइवान भ्रमण र त्यसलाई लिएर भएको विवादबारे भारतले अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन। भारतका लगभग सबै छिमेकी राष्ट्रहरू अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकाले चीनको ‘एक चीन’ नीतिलाई समर्थन गरेका छन्। तर, भारत मौन […]