विद्रोही संगठन तालिबानले मतलब नगरेपछि अफगानिस्तानबाट भारत बाहिरिन लागेको छ।अंग्रेजी अखबार द हिन्दुका अनुसार भारले मजार–ए–शरीफस्थित वाणिज्य दूतावासका आफ्ना कर्मचारीलाई भारत बोलाउँदैछ। अफगानिस्तान मामिलामा अन्य दक्षिण एसियाली छिमेकी देशहरूमा झैँ प्रभाव विस्तार गर्न खोजेको भारतप्रति तालिबानले अहिलेसम्म औपचारिक धारणा व्यक्त गरेको छैन। अर्को छिमेकी चीन र रुसमा भने तालिबानी प्रतिनिधिमण्डल नै पुगेर भेटवार्ता गरिसकेको छ। तालिबान अघिअघि, भारत पछिपछिवार्ता गर्न या अफगान मामिलामा महत्