अफगानिस्तान मामिलामा चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन संवाद

अफगानिस्तानको पछिल्लो अवस्थाको विषयमा चीन र अमेरिकाबिच वार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनसँग टेलिफोन संवाद गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ। संवादका क्रममा ब्लिकनले तालिवानको मामिलामा दोहा बैठकमा चीनको सहभागिताका लागि धन्यवाद दिएको छ। साथै अहिलेको अवस्था गम्भीर बनेको बताएको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा…