काठमाडौं । विश्वकै सबैभन्दा ठूलो गाडी उत्पादक कम्पनी टोयोटाले ‘क्राउन’ नामबाट क्रसओभर मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले यसलाई क्रसओभर, कुपे एसयूभी, इलेक्ट्रीक र सेडान भर्सनमा ल्याउने भएको हो । टोयोटाले क्राउन नामबाट क्रसओभर मोडलको भने जापानबाट विक्री सुरु गरेको हो । क्राउनको पहिलो मोडलको रुपमा आएको क्राउन क्रसओभर आरएस, जी र एक्स भेरियन्टमा […]