काठमाडाैं । चीनको सबैभन्दा ठूलो अटोमोवाइल कम्पनी बीवाइडीले नयाँ लग्जरी सेडान कार देखाएको छ । नयाँ कार लग्जरीसँगै पावरको कारण चर्चामा पाउन सफल भएको हो । बीवाइडीको लग्जरी ब्राण्ड याङवाङको ब्याचमा निर्माण भएको प्रिमियम लग्जरी कार ‘यू-७’ यसै वर्षको दोस्रो क्वाटरबाट बिक्री सुरु हुनेछ । याङवाङको लग्जरी एसयूभी यू-९ को डिजाइनबाट प्रेरित यू-७ प्रिमियम कारमा […]