इजलास छाेडेका न्यायाधीश द्वयको निष्कर्ष : यही इजलासले सुनुवाइ गर्दा निष्पक्षतामा शंका छ

काठमाडौं : प्रतिनिधि सभा विघटनको मुद्दामा न्यायाधीशमाथि उठेको प्रश्नमा फरक राय दिँदै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरूलाई निष्पक्ष न्याय निरुपण हुन्छ भन्नेमा आशंका रहेको निष्कर्ष निकालेका छन्।संवैधानिक इजलासबाट अलग हुने घोषणा गर्दै दुई न्यायाधीशले इजलासको यही संरचनाबाट अघि बढ्दा न्यायिक निष्पक्षता र पवित्रतामा आशंका हुने स्थिति पर्दैन वा निवेदकपक्षले व्यक्त गरेको आशंकालाई निवारण गर्न सकिन्छ भन्नेमा ढुक्क हुन सकेको अवस्था देखिएको जनाएका छन्।आदेशमा भनिएको छ,‘प्रस्तुत वि

सम्बन्धित सामग्री

निर्वाचन नतिजाले नेतृत्व छाडेँ, विचलित भएको छैन : रवीन्द्र मिश्र

काठमाडौं : विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले राजनीतिबाट बाहिर नभएको बताएका छन्। स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मात्रै पार्टीको नेतृत्वबाट आफूले राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ। म लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन’ उनले भने, ‘कसरी त्यो सम्भव होला भन्ने मन्थन मैँ छु। मन्थनबाट निस्किएको

निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे भाेलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले 'निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्' भनेका हुन् ।मंगलबार राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, 'निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।'एमाले

‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’: प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’ भन्नुभएको हो । मंगलबार राजधानीमा पत्रकारसँगको अन्तर्क्रियामा प्रमुख […]

युक्रेन तनाव– पुटिनको 'लक्ष्मणरेखा' र रुसलाई झस्काउने अमेरिकी प्याकेज

युक्रेनका विषयमा तनाव चलिरहँदा रुस र अमेरिकाबीच सोमवार (जनवरी १०) देखि जेनेभामा वार्ता शुरू हुँदैछ ।  यस वार्ताबाट ठोस निष्कर्ष आउने विषयमा शंका छ किनकि दुवै पक्षले एकअर्काविरुद्ध हालैका दिनमा उपयोग गरेको भाषा निकै कठोर देखिन्छ ।  अमेरिकी पक्षको प्रतिनिधित्व परराष्ट्र राज्यमन्त्री वेन्डी शरम्यानले गरेकी छन् ।  उनले मस्कोका कतिपय प्रस्तावहरू कार्यान्वयन गर्न नसकिने बताएकी छन् । अनि परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले मस्कोका मागहरूको उद्देश्य सही नरहेको तथा युक्रेनको टाउकोमा रुसले बन्दूक तेर्स्याइरहुन्जेल कुनै...

फास्ट ट्रयाक समयमै बन्नेमा शंका

काठमाडौं । संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय गौरवको आयोजनामध्येको एक काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) समयमै बन्नेमा शंका रहेको निष्कर्ष निकालेको छ । आज बसेको बैठकमा समितिका सभापति राम नारायण बिडारीले समितिका सबै सदस्यले स्थलगत निरीक्षण गरेपछि आफूहरू यस निष्कर्षमा पुगेको बताए । समितिका सभापति समेत रहेका बिडारीले भने, “७२.५ किलोमिटरमध्ये ११ किलोमिटरको फास्ट ट्रयाकको ट्रयाक...

पूर्वन्यायाधीश फोरमले भन्यो– प्रधानन्यायाधीशको आचरणमा गम्भीर शंका

काठमाडौं । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आचरण र व्यवहारमा नै गम्भीर शंका रहेको निष्कर्ष निकालेको छ । फोरमका तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “गठबन्धनमा प्रधानन्यायाधीश मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एशोसियसनतर्फबाट समेत भएको विरोधको वावजूद...

‘कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कारको पार्टी नहुने खतरा बढ्यो’

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको लोकतान्त्रिक आदर्श र संस्कार खतरामा परेको निष्कर्ष निकालेको छ। सोमबार पार्टी कार्यालयमा बैठकले गरेर रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षले अधिवेशनका क्रममा अलोकतान्त्रिक व्यवाहार देखाएको जसले गर्दा पार्टीको आदर्शमै शंका गर्नुपर्ने सम्मको अवस्था आउन लागेको भन्दै चिन्ता व्यक्त गरेको हो। १४औँ महाधिवेशनका लागि भदौ १८ गतेदेखि वडा तहको […]

माधव समूह शब्द–शब्दमा शंका गर्न थाल्यो : ओली समूह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा शब्द–शब्दमा शंका गर्ने प्रवृत्ति हावी भएको निष्कर्ष निकालेको छ । उनीहरुको माग अनुसार नै २०७५ जेठ २ गतेको केन्द्रीय कमिटी बैठक बोलाउँदा पनि शंका व्यक्त गरेको एक नेताले बताए ।   “हरेक कुरामा...

‘ओलीको एकता प्रस्ताव सत्ता टिकाउने चाल मात्र’ भएको नेपाल-खनाल पक्षको निष्कर्ष

काठमाडौं, २४ जेठ । नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे एकता प्रस्ताव सकारात्मक मनशायले नआएको निष्कर्ष निकालेको छ । आज बसेको उक्त समूहको बैठकले एकता प्रस्तावको नियतमाथि समेत शंका गर्ने ठाउँ रहेको निष्कर्ष निकालेको हो । नेपाल-खनाल पक्षका नेता भीम रावलले एकता गर्ने मनशायले प्रस्ताव नआएको बताए । […]

पार्टी एकताबारे शंका गर्नुपर्ने ठाउँ नभएको एमाले माओवादीको निष्कर्ष

काठमाडौं पुस २५ –नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुले पार्टी एकताबारे छलफल गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक...