माधव समूह शब्द–शब्दमा शंका गर्न थाल्यो : ओली समूह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा शब्द–शब्दमा शंका गर्ने प्रवृत्ति हावी भएको निष्कर्ष निकालेको छ । उनीहरुको माग अनुसार नै २०७५ जेठ २ गतेको केन्द्रीय कमिटी बैठक बोलाउँदा पनि शंका व्यक्त गरेको एक नेताले बताए ।   “हरेक कुरामा...