काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनभन्दा एक प्रतिशत मत वृद्धि भएको निष्कर्ष निकालेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न सचिवालय बैठकको निर्णयसहित जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा १ प्रतिशत लोकप्रिय मत बढेको उल्लेख छ ।
“समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि पहिलो स्थानमा कायमै...