१२ असार, काठमाडौं । नेकपा एमालेका नेता तथा संघीय सांसद गोकुल बास्कोटाले नेपाल टी–२० लिग क्रिकेट व्यवस्थापन अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स (एस थ्री) लाई दिँदा भारतीय कानूनअनुसार गरेको भन्दै आपत्ती जनाएका छन् । संसदको आइतबारको बैठकमा विशेष समयमा बोल्दै बास्कोटाले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतूरबहादुर चन्दले चतुर्याईं गरेर नेपालको क्रिकेट खत्तम पार्न लागेको आरोपसमेत […]