पाल्पा । निर्माण व्यवसायीले दश वर्ष पुग्दा समेत योजनाका काम पुर्ण रुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडेर धरौटी जफत गर्दै कालो सुचीमा राख्ने भएको छ । पटक पटक ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय पाल्पाले तोड्न लागेको हो । सडक डिभिजन कार्यालय पाल्पाले […]