प्रधानमन्त्रीका सल्लाहकार फेर्न नेकपाभित्र गम्भिर छलफल

काठमाडौं । सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि बढेको छ ।   आज (शनिबार) देखि सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा असन्तुष्ट नेताले ...

सम्बन्धित सामग्री

इप्पानको सल्लाहकार समितिलाई प्रमाणपत्र हस्तान्तरण

काठमाडौं, ४ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यको नेतृत्वमा बनेको सल्लाहकार समितिलाई प्रमाणपत्र दिँदै आवश्यक मार्गदर्शनका लागि आग्रह गरेका छन् । आज (बिहीबार) इप्पान सचिवालयमा आयोजित प्रमाणपत्र वितरण तथा छलफल कार्यक्रममा उपस्थित सल्लाहकारहरुले इप्पानको आगामी यात्रा कस्तो हुनुपर्छ भन्ने विषयमा धारणा राखेका थिए । […]

संसद्ले महाभियोग लगाउँछ भने राष्ट्रपतिले फेस गर्नुहुन्छः राजनीतिक सल्लाहकार

काठमाडौं, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले संविधानसँग बाझिएको नागरिकता विधेयक प्रमाणीकरण हुनै नसक्ने बताएका छन् । “राष्ट्रपतिले जे जे कुरामा सरोकार राख्नुभएको थियो, त्यसमा सुशासन समितिमा पनि छलफल भएन । संसद्मा छलफल भएन । संविधान र नागरिकता विधेयक बाझिएको कुरा नागरिक समाज, कानुन व्यवसायी, पूर्व सुरक्षा अधिकारीहरुले परामर्श दिइरहनुभएको […]

परराष्ट्र सल्लाहकार सुवेदी र राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदी र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला क्याथरिन पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सल्लाहकार सुवेदीले जानकारी दिए। भेटमा सल्लाहकार सुवेदीले नेपाल र बेलायत निकै पुराना मित्र राष्ट्र रहेको भन्दै नेपालको विकास निर्माण […]

एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सुरु

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ए वान पार्टी प्यालेस शंखमूलमा बैठक सुरु भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, भोलि सार्वजनिक गर्ने पार्टीको घोषणापत्र, चुनावी अभियान लगायतको बिषयमा छलफल हुनेछ।

एमाले सल्लाहकार परिषदको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक आज बस्दैछ। परिषद्को पहिलो बैठक आज बिहान ११ बजे शंखमुलस्थित एक पार्टी प्यालेसमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।एमालेले गत मंसिरमा अमृतकुमार बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गरेको थियो। एमालेमा उमेर हदका कारण पार्टीको सक्रिय राजनीतिमा नरहेका नेताहरु सल्लाहकार परिषदमा छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने सल्लाहकार परिषद्को आजको बैठकमा स्थानीय तहको आगामी निर्वाचनको तयारीलगाय

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका  छन् । देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नुपर्ने र दीर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरुले जनाएका छन् । उनले गठन गरेको सल्लाहकार समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्व प्रमुख अर्थशास

बारले बोलायो सल्लाहकार समितिको बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि उठेका प्रश्नमाथि छलफल गर्न नेपाल बार एसोसिएसनले सल्लाहकार समितिकाे बैठक बोलाएको छ। बैठक केही बेर बस्दैछ।

नेपाल बारले सल्लाहकार समितिसँग छलफलपछि निर्णय लिने

नेपाल बार एसोसिएसनको आकस्मिक बैठकले सल्लाहकार समितिसँग छलफल गरेर आवश्यक निर्णय लिने भएको छ। उपाध्यक्ष रक्षा बस्यालका अनुसार बैठकले भोलि विहान ११ बजे सल्लाहकार समितिको बैठक बोलाइएको छ। आज बारका...

नेपाल बारले बोलायो सल्लाहकार समितिको बैठकः सर्वोच्चको अन्तरिम आदेशबारे छलफल हुने

काठमाडौं, भदौं १८ । नेपाल बार एशोसिएसनले सल्लाहकार समितिको बैठक बोलाएको छ । बिहीबार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशबारेमा छलफल गर्न आइतबार सल्लाहकार समितिको बैठक बोलाइएको हो । महासचिव लिलामणि पौडेलका अनुसार, सर्वोच्चको विकृति विसंगतिबारे न्यायालयको प्रतिवेदन र पछिल्लो समयमा भएका आदेशका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा उपत्यकाका बारका अध्यक्ष एवं […]