परराष्ट्र सल्लाहकार सुवेदी र राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदी र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला क्याथरिन पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सल्लाहकार सुवेदीले जानकारी दिए। भेटमा सल्लाहकार सुवेदीले नेपाल र बेलायत निकै पुराना मित्र राष्ट्र रहेको भन्दै नेपालको विकास निर्माण […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटा र दक्षिण कोरियाली राजदूतबीच भेट

४ मंसिर, काठमाडौं । नेपालका लागि कोरियाली राजदूत पार्क ताए योङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटाबीच भेट भएको छ । सोमबार भएको भेटमा नेपाल र कोरियाबीच द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो । राजदूत पार्कले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्धको बढ्दो गतिप्रति खुसी व्यक्त गर्दै आगामी […]

भारतीय राजदूत श्रीवास्तवद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता

काठमाडौँ- भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले जानकारी दिए । भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका […]

देउवालाई भेट्न बालुवाटार पुगे भारतीय राजदूत

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । देउवा र राजदूत श्रीवास्तबीच शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीका अनुसार भेटघाट नियमित प्रकृतिको भएको र समसामयिक विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्री चुनावका कार्यक्रममा लामो समयदेखि व्यस्त भएपछि भेट […]

परराष्ट्र सल्लाहकार सुवेदी र राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदी र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला क्याथरिन पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सल्लाहकार सुवेदीले जानकारी दिए । भेटमा सल्लाहकार सुवेदीले नेपाल र बेलायत निकै पुराना मित्र राष्ट्र रहेको भन्दै नेपालको […]

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई देउवाको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो। यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाका समेत परराष्ट्र सल्लाहकार थिए। लामो समय परराष्ट्र सेवामा काम गरेका भट्टराईले  जेनेभामा  नेपालका लागि राजदूत भएर काम गरिसकेका छन्।