एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सुरु

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ए वान पार्टी प्यालेस शंखमूलमा बैठक सुरु भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, भोलि सार्वजनिक गर्ने पार्टीको घोषणापत्र, चुनावी अभियान लगायतको बिषयमा छलफल हुनेछ। 

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसिरहेको छ ।  पार्टीले यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प […]

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो। बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन्। ती निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ।

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको चौथो बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली, नेताहरु विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, प्रदीप ज्ञवालीलगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं, १९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय, च्यासलमा शुरु भएको बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक(राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । उनले आगामी निर्वाचनमा […] The post एमाले केन्द्रीय कमिटीको बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय  सचिवालयको बैठक भर्खरै सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको केही बेर ढिलो गरेर भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको हो । स्थानिय तहको निर्वाचन जेठमा हुने भएलगत्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । मंगलबार […]

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठकमा स्थानीय तहको निर्वाचन, यही माघ १२ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षालगायत समसामयिक विषयमा छलफल हुने उनले बताए। यस्तै‚ विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा पनि छलफल हुने बैठको कार्यसूची रहेको छ। एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ। एम

बालकोटमा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका थिए । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । यसअघि एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीका १५ वटा प्रस्ताव तयार पारेको थियो ।उक्त प्रस्तावमा स्थायी कमिटी र पोलिटब्युरो गठनदेखि केन्द्रीय कमिटीमा मनोनित गर्ने १० प्रतिशत सदस्य समेटिएको थियो । ती प्रस्

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरु बैठकले यसअघि बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने बताईएको छ । माधव नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेपछि एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक पनि हो । […]

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेता माधवकुमार नेपालले अलग पार्टी दर्ता गरेपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।केन्द्रीय सदस्य समेत रहेका तामाङका अनुसार १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुनेछ । त्यस्तै तेस्रो एजेण्डाका रुपमा पार्ट