नेपाल बारले बोलायो सल्लाहकार समितिको बैठकः सर्वोच्चको अन्तरिम आदेशबारे छलफल हुने

काठमाडौं, भदौं १८ । नेपाल बार एशोसिएसनले सल्लाहकार समितिको बैठक बोलाएको छ । बिहीबार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशबारेमा छलफल गर्न आइतबार सल्लाहकार समितिको बैठक बोलाइएको हो । महासचिव लिलामणि पौडेलका अनुसार, सर्वोच्चको विकृति विसंगतिबारे न्यायालयको प्रतिवेदन र पछिल्लो समयमा भएका आदेशका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा उपत्यकाका बारका अध्यक्ष एवं […]