जो सम्हाल्छिन् जहिल्यै भरिभराउ हुने टेकु अस्पतालको आइसियु(भिडियाे)

३० वर्षदेखि लगातार बिरामीको सेवामा सक्रिय नर्स उषा देवकोटासँग प्रतिभा चन्दले गरेको कुराकानी।

सम्बन्धित सामग्री

टेकु अस्पताल भत्काएर नयाँ बनाइँदै,सेवा खुम्चिने

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हालको सबै संरचना भत्काएर नयाँ भवन बनाउने तयारी अघि सारिएको छ। तीन महिनापछि भवन बनाउन थाल्ने गरी प्रक्रिया शुरु गर्ने गरी केही दिनअघि मात्रै अस्पतालको भवन निर्माणका लागि टेण्डर आह्वान गरिएको छ। झन्डै ३ अर्बको लागतमा बल्न लागेको टेकु अस्पतालको परिसरमा रहेको हालको संरचना भत्काएर नयाँ भवन बनाइने अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। 'तीन वर्षमा सबै संरचना बनाइसक्ने गरी नयाँ भवन बनाउन लागिएको हो, आगामी तीन महिनामा न

डेंगु बिरामीले भरियो टेकु अस्पताल (फाेटाेफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ । डेंगु भाइरस ‘एडिस’ जातको […] The post डेंगु बिरामीले भरियो टेकु अस्पताल (फाेटाेफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

संक्रमितलाई उपचार नगरी फर्काउन थाल्याे टेकु अस्पताल

काठमाडौं : अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी नहुँदा टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचारमा आएका बिरामीलाई फिर्ता पठाउन थालेको छ।पछिल्लो समय कोभिड १९ संक्रमण बढेसँगै अस्पतालमा दैनिक उपचारका लागि जाने कोभिड संक्रमित बढ्न थालेका छन्। तर, उपचारमा आवश्यक जनशक्ति नहुँदा अस्पतालले बिरामीलाई फिर्ता गर्न थालेको हो।विगतमा कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरमा टेकु अस्पतालमा देशभरका अस्पतालबाट रिफर भएर पुग्ने बिरामी अब भने टेकुबाट अन्यन्त्र जानुपर्ने अवस्था आएको छ।अस्पतालका सूच

प्याकेजमा होल बडी चेकअप सेवा सुरु गर्दै टेकु अस्पताल

काठमाडौं, १७ चैत्र । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले प्याकेजमा होलबडी चेकअप सेवा सुरु गर्ने तयारी गरिरहेको छ । टेकुस्थित अस्पतालले वैदेशिक रोजगारीमा जानेलाई मध्य नजर गर्दै होल बडी चेकअप प्याकेज सुरु गर्न लागेको हो । अस्पतालको अनुसार विदेश जाने नेपालीहरुलाई लक्षित गर्दैे अबको केही महिनापछि यो सेवा सुरु हुनेछ । अस्पतालले अल्ट्रा साउण्ड, […]

मानवता हराएको सहरमा छु, आमा !

आफैं टेकु अस्पताल पुग्नसक्छु भन्ने आँट थिएन। तर, हरेस खाइन। साथीलाई कल गरेँ। तर, टेकु अस्पताल भन्ने बित्तिकै झस्किएपछि कर गरिन्। कोही साथमा नभएर के भो त पठाओ त छ नि भन्ने लाग्यो। पठाओ बोलाएर टेकु अस्पतालको बाटो तय गरेँ। केही दिन अगाडिको कुरा हो। कोरोना परीक्षण गराउन टेकु अस्पताल जाँदै थिएँ। टेकु अस्पताल पुग्नै […]

कोरोनाको उपचारका लागि अब्बल रहेको टेकु अस्पतालको विस्तारमा ढिलासुस्ती

कोरोनाको उपचारका लागि अब्बल रहेको टेकु अस्पतालको विस्तारमा ढिलासुस्ती भएको छ।

टेकु अस्पताललाई कोभिड संकटबाट पार लगाएका डा. राजभण्डारी

टेकु अस्पताल कोरोना संक्रमितको पहिलो उपचार गर्ने अस्पताल भएकाले पनि संक्रमण फैलिएको अवस्थामा सरकारले जुनसुकै बेला पनि अस्पताललाई 'कोभिड डेडिकेटेड' अस्पताल बनाउन सक्थ्यो। तर त्यसका लागि पूर्वाधारको हिसाबले अस्पताल तयार थिएन।

…र पो अब्बल बन्यो टेकु अस्पताल

यतिबेला देशभर जस्तै चक्रवातको प्रभाव राजधानी काठमाडौंमा पनि परेको छ । बुधबार दिउँसोदेखि राजधानीमा पनि वर्षा शुरू भएको छ । अस्ति अस्ति जस्तै बिरामीको चाप भएको भए वर्षासँगै टेकु अस्पतालको आँगनमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई निकै सकस हुनेथियो । वर्षा र हिलोका बीचमा पनि कोरोना संक्रमितलाई आँगनमै राखेर उपचार गर्नुपरेको भए स्वास्थ्य मापदण्ड पूरा गर्न […]

टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । मङ्गलवार अस्पतालले एक सूचना सार्वजनिक गर्दै विशेष कारणवश पीसीआर परीक्षण स्थगित गर्नुपरेको जानकारी दिएको छ । ‘विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण बन्द गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट […]