यतिबेला देशभर जस्तै चक्रवातको प्रभाव राजधानी काठमाडौंमा पनि परेको छ । बुधबार दिउँसोदेखि राजधानीमा पनि वर्षा शुरू भएको छ । अस्ति अस्ति जस्तै बिरामीको चाप भएको भए वर्षासँगै टेकु अस्पतालको आँगनमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई निकै सकस हुनेथियो । वर्षा र हिलोका बीचमा पनि कोरोना संक्रमितलाई आँगनमै राखेर उपचार गर्नुपरेको भए स्वास्थ्य मापदण्ड पूरा गर्न […]