टेकु अस्पताल निर्देशक डा. मनीषा रावललाई ऋषि धमलाको प्रश्नः “कोरोना संक्रमित किन अस्पताल भर्ना भइरहेका छैनन् ?”

काठमाडौं, २८ पुस । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल (टेकु) की निर्देशक डा. मनीषा रावलले कोभिड-१९ को तेस्रो लहरमा संक्रमण बढे पनि अस्पताल भर्ना हुने बिरामी निकै कम रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै टेकु अस्पताल निर्देशक डा. रावलले भनिन्, “टेकु अस्पताल पहिलो […]

सम्बन्धित सामग्री

दशैँका वेला पनि टेकु अस्पताल खुलै

काठमाडौं : दशैँका वेला पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमित तथा जनावरले टोकेका विरामीलाई दशैँको समयमा पनि उपचार गर्ने व्यवस्था मिलाएको छ।अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले आकस्मिक सेवा, ओपिडी तथा अन्य उपचार सेवा दशैँमा पनि उपलब्ध हुने बताए। उनले भने‚ 'भोलि (नवमीका दिन पनि हाम्रोमा ओपिडी खुलै हुन्छ, अन्य नियमित सेवा पनि हामीले इमर्जेन्सीबाटै दिँदै आएका छौँ।' कर्मचारी बिदामा भएको र चाप पनि धेरै नहुने भएका कारण प

अहिले छैनन् टेकु अस्पतालको भुइँभरी कोरोना संक्रमित

वैशाखको दोस्रो सातातिर टेकु अस्पताल छिर्नासाथ परैबाट कोरोनाका विरामीहरू कोही भुइँमा लडेका, कोही कुर्सी र बेन्चमा अडेस लागेका देखिन्थे। भुइँमा लडेका होस् वा कुर्सीमा अडेस लागेका, सबै विरामीको नाकमा अक्सिजन पाइप घुसारिएको हुन्थ्यो।

https://www.onlinekhabar.com/2020/05/867201

११ जेठ, काठमाडौं । आइतबार संक्रमण पुष्टि भएका नुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैँ मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल आएका छन् । संक्रमित पुरुष ककनी वडा नम्बर ३ का बासिन्दा हुन् । उनलाई आइतबार बिहान ११ …

कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका दम्पतीको रिपोर्ट आयो नेगेटिभ

स्याङ्जा : फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका फेदीखोला गाउँपालिकाका एक दम्पतीको स्वाब परीक्षण नेगेटिभ आएको छ। कतारबाट संक्रमित युवतीसँगै एउटै विमानमा आएका सो दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि बिहीवार टेकु अस्पताल काठमाडौं पठाइएकामा शुक्रवार नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले