आफैं टेकु अस्पताल पुग्नसक्छु भन्ने आँट थिएन। तर, हरेस खाइन। साथीलाई कल गरेँ। तर, टेकु अस्पताल भन्ने बित्तिकै झस्किएपछि कर गरिन्। कोही साथमा नभएर के भो त पठाओ त छ नि भन्ने लाग्यो। पठाओ बोलाएर टेकु अस्पतालको बाटो तय गरेँ। केही दिन अगाडिको कुरा हो। कोरोना परीक्षण गराउन टेकु अस्पताल जाँदै थिएँ। टेकु अस्पताल पुग्नै […]