काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । मङ्गलवार अस्पतालले एक सूचना सार्वजनिक गर्दै विशेष कारणवश पीसीआर परीक्षण स्थगित गर्नुपरेको जानकारी दिएको छ । ‘विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण बन्द गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट […]