टेकु अस्पताललाई कोभिड संकटबाट पार लगाएका डा. राजभण्डारी

टेकु अस्पताल कोरोना संक्रमितको पहिलो उपचार गर्ने अस्पताल भएकाले पनि संक्रमण फैलिएको अवस्थामा सरकारले जुनसुकै बेला पनि अस्पताललाई 'कोभिड डेडिकेटेड' अस्पताल बनाउन सक्थ्यो। तर त्यसका लागि पूर्वाधारको हिसाबले अस्पताल तयार थिएन।

सम्बन्धित सामग्री

१ सय १२ अस्पताललाई कोटा प्रणालीबाट अक्सिजन वितरण, कुन अस्पताललाई कति?

दैनिक २ सय अक्सिजन सिलिन्डर पाउने अस्पतालहरूमा वीर, ह्याम्स र नर्भिक अस्पताल छन्। यस्तै दैनिक १ सय ५० वटा अक्सिजन सिलिन्डर पाउनेमा टेकु अस्पताल, विरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल र धुलिखेल अस्पताल छन्।