सात महिनापछि बाइडेन र सीबीच संवाद

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ। अमेरिकी र चिनियाँ नेताहरुबीच करिब सात महिनापछि प्रत्यक्ष संवाद भएको हो।  शुक्रबार बिहान बाइडेन र सीबीच टेलिफोन वार्ता...

सम्बन्धित सामग्री

रुस-युक्रेन द्वन्द्वबारे बाइडेन र मोदीबीच कुराकानी हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलबार टोकियोमा हुन लागेको चतुर्पक्षीय संवाद (क्वाड) बैठकको सन्दर्भमा हुने द्विपक्षीय भेटवार्तामा युक्रेनको बारेमा "रचनात्मक र सीधा" संवाद हुने बताइएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच आज टेलिफोन संवाद हुने

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बिहीवार टेलिफोन संवाद हुने भएको छ । युक्रेनमा बढिरहेको तनावको विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले यो महिना दोस्रो पटक आज रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन कुराकानी गर्न लाग्नुभएको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । कुराकानीमा रुसले युक्रेनमा बढाइरहेको सेनाको तैनाथी र अन्य विषयमा छलफल हुने खबरमा उल्लेख छ । युक्रेनसँगको सीमामा सेना परिचालन गरेको रुसले तत्कालै आक्रमण गर्ने योजना अस्वीकार गर्दै आएको छ ...

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीचकाे भर्चुअल वार्ता सम्पन्न

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच बहुप्रतिक्षित भर्चुअल वार्ता सम्पन्न भएको छ । बिहान भएको वार्तामा चिनियाँ राष्ट्रपतिले चीन अमेरिकासँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहेको बताउनुभएको बीबीसीले जनाएको छ। यस्तै, बाइडेनले मानवअधिकार र इन्डो प्यासिफिक क्षेत्रको मुद्दा उठाएको खबरमा उल्लेख छ। वार्तामा चिनियाँ राष्ट्रपति सीले दुई देशले एक अर्काको सम्मान गरेमा मात्रै सम्बन्ध मजबुत हुन सक्ने बताउनुभएको थियो । दुई देशले संवाद जारी राख्नुपर्ने र मिलेर चुनौतीको समाधान गर्नुपर्ने चिनियाँ ...

तनावपूर्ण सम्बन्ध सुधार्न बाइडेन र सीले संवाद गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ताको तयारी भएको छ। आउँदो हप्ताभित्र बाइडेन र सीबीच भर्च्युअल रुपमा वार्ताको तयारी भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। ह्वाइट हाउसका प्रवक्ता तथा वासिङ्गटनमा रहेको चिनियाँ दूतावासले आउँदो हप्ता नै वार्ताको तयारी भए–नभएकोबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। बाइडेन सत्तामा आएपछि अमेरिका र […]

सात महिनामा पहिलोपटक सी–बाइडेन टेलिफोन वार्ता

चिनियाँ राष्ट्रपति सी जिनफिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलोपटक टेलिफोन वार्ता भएको हो ।ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दुई देशका चासोका विषयहरुमा वृहत्, रणनीतिक छलफल भएको बताएको छ । बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएपछि दुई नेताबीच संवाद भएको यो मात्र दोस्रो अवसर हो ।व्यापार, जासुसी र महामारीका विषयलाई लिएर पछिल्लो समय दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । ‘सो छलफल अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेव

बाइडेन र पुटिनबीच टेलिफोन संवाद

साइबर सुरक्षा र सिरियाको अवस्थाबारे भएको टेलिफोन संवादमा दुवै देश रचनात्मक सहयोग जारी राख्न सहमत भएको रुसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अमेरिका बिनाशर्त उत्तर कोरियासँग जुनसुकै बेला वार्तामा बस्न तयार

एजेन्सी।उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेतासँग भेटवार्ताको लागि प्रस्ताव गरेका छन्।उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीचको भेटवार्ताको लागि प्रस्ताव गरेका हुन्। उनले ‘पूर्वसर्त बिना कुनै पनि समय,कुनै पनि स्थानमा’ भेटवार्ताको प्रस्ताव गरेको जनाएका छन्। कोरियाली नेता किमले केही दिनअघि अमेरिकासँग संवाद र टकराव दुवैको लागि तयार रहेको बताएका थिए।

चिनियाँ उपप्रधानमन्त्री र अमेरिकी अर्थमन्त्रीबीच वार्ता

एजेन्सी। चिनियाँ उपप्रधानमन्त्री लिउ हे र अमेरिकी अर्थमन्त्री जानेट येलेनबीच पहिलोपटक बुधबार भिडियो संवाद भएको छ। चीनका प्रमुख व्यापार प्रतिनिधिका रुपमा उपप्रधानमन्त्री लिउ र येलेनबीच आर्थिक स्थिति तथा द्वीपक्षीय सहयोगबारे छलफल भएको हो। दुई देशबीच डोनाल्ड ट्रम्पको पालामा व्यापारयुद्ध चलेको थियो। त्यो युद्ध कहिले समाप्त हुन्छ भन्नेबारे केही खुलाइएको छैन।जो बाइडेन सत्तामा आएपछि सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ।