पुटिनलाई जवाफदेही बनाउन बाइडेन र म्याक्रोँ प्रतिबद्ध: सर्बियामा पुटिनको समर्थनमा प्रदर्शन

युक्रेनमाथि गरेको आक्रमणलाई लिएर रुसलाई जवाफदेही बनाउन आफूहरु प्रतिवद्ध रहेको अमेरिका र फ्रान्सले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँबीच आइतबार युक्रेनको विषयलाई लिएर टेलिफोन संवाद भएको हो। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा दुई नेताले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर रुसलाई जवाफदेही बनाउन आफूहरु प्रतिबद्ध रहेको दोहोर्‍याएका हुन्। रुसले […]