काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बिहीवार टेलिफोन संवाद हुने भएको छ । युक्रेनमा बढिरहेको तनावको विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले यो महिना दोस्रो पटक आज रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन कुराकानी गर्न लाग्नुभएको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
कुराकानीमा रुसले युक्रेनमा बढाइरहेको सेनाको तैनाथी र अन्य विषयमा छलफल हुने खबरमा उल्लेख छ । युक्रेनसँगको सीमामा सेना परिचालन गरेको रुसले तत्कालै आक्रमण गर्ने योजना अस्वीकार गर्दै आएको छ ...
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोर्न वार्ता भएको छ। बाइडेन राष्ट्रपति बनेपछि सीसँग उनको पहिलोपटक कुराकानी भएको सीएनएनले उल्लेख गरेको छ।
दुई नेताबीच भएको संवादमा दुवै देशबीच देखिएको समस्याहरुका बारेमा छलफल भएको बताइएको छ। बाइडेनले सीसँग सैन्य र आर्थिक मामिलाका साथै जलवायु परिवर्तन लगायतका विषयमा