उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र संघर्षका लागि तयार रहनुपर्ने बताएका छन्।
जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि दुवै देशबिच संवाद हुन सकेको थिएन। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राम्रो सम्बन्ध बनाएका किमले बाइडेन प्रशासनको संवादका लागि गरिएको आग्रह अस्वीकार गर्दै आएका थिए। यसबिच किमले वर्कर्स पार्टीको केन्द्रिय…