तराई–मधेसमा जितिया पर्वको रौनक (तस्बिरहरू)

जनकपुरधाम । तराई–मधेसमा जितिया पर्व सुरु भएको छ । सन्तानको सुख–शान्तिको कामना गर्दै महिलाहरूले यो पर्व मनाउँदै छन् ।  आइतबारदेखि विधिवत सुरु जितिया पर्वको दोस्रो दिन आज (सोमबार) नहाय खाय गरेका छन् । जनकपुरधामका जलाशायहरूमा महिलाहरूको घुइँचो लागको हो । विभिन्न जलाशयमा पुगेर महिलाहरूले नुहाएर घिरौलाको पातामा तेल खँडी चढाउँदै सन्तानको...

सम्बन्धित सामग्री

थारू महिलाहरूले हर्षोल्लासका साथ मनाए जितिया पर्व

चितवन– यहाँका थारू महिलाहरूले जितिया पर्व हर्षोल्लासका साथ मनाएका छन् । पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू समुदायको बाक्लो बसोबास छ । सन्तानको दीर्घायुका लागि विशेषतः महिलाले बस्ने व्रतका रुपमा चिनिने व्रत वा पर्व जितिया पर्व हो ।  जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन मनाउने गरिन्छ । थारू कल्याणकारी सभा चितवनका सभापति ललित […]

थारु महिलाहरुले मनाए जितिया पर्व (तस्बिरहरु)

काठमाडौँ– थारु महिलाहरुले बुधबार जितिया पर्व मनाएका छन्। बुधबार राजधानीको इमाडोलमा परम्परागत साँस्कृतिक पहिरनमा सजिएर उनीहरुले जितिया पर्व मनाएका हुन्। आफ्नो परिवारका सदस्यको सुस्वास्थ्यको कामना गर्दै थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउने गर्छन्। यो पर्व असोज कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाइन्छ। बिहीबारदेखि सुरु भएको पर्वको आज अन्तिम दिन हो। वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान […]

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ।...

आज जितिया पर्व मनाइँदै

काठमाडौं : थारु समुदायले आज जितिया पर्व मनाउँदै छन्।थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो। थारु समुदायले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ।जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै र गाउँदै जितिया मनाउने परम्परा छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायमा पनि जितिया पर्वलाई अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान र सन्तानको दी

आज जितिया पर्व मनाइँदै

काठमाडौं । थारु समुदायले आज जितिया पर्व मनाउँदै छन् । थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो । थारु समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउने परम्परा छ । वैदिक […]

थारू महिलाले काठमाडौं उपत्यकामा मनाए जितिया पर्व

१३ असोज, काठमाडौं । तराइका आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौं उपत्यकामा जितिया पर्व मनाएका छन् । आफ्नो परिवारका सदस्यको सुस्वास्थ्यको कामना गर्दै व्रत बसेका थारु समुदायका महिलाहरुले काठमाडौं उपत्यकामा पनि जितिया पर्व मनाएका हुन् । थारु महिला समाज नेपालले ललितपुरको टीकाथलीस्थित मोटेश्‍वर सामुदायिक भवनमा राष्ट्रिय जितिया महोत्सवको आयोजना गरेको थियो । यसअघि उनीहरुले असोज कष्णपक्षको […]

थारु महिलाहरुले मनाए जितिया पर्व (तस्बिहरु)

काठमाडौँ– थारु महिलाहरुले बुधबार जितिया पर्व मनाएका छन्। आफ्नो परिवारका सदस्यको सुस्वास्थ्यको कामना गर्दै थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउने गर्छन्। यो पर्व असोज कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाइन्छ। जितिया मंगलबारदेखि नै सुरु भएको हो। राजधानीको टिकाथलीमा पनि थारु महिलाहरुले बुधबार यो पर्व मनाए। उनीहरुले परम्परागत पहिरनमा सजिएर विभिन्न कार्यक्रमहरु गरेका छन्। आफूहरु मंगलबार साँझदेखि नै […]

जितिया पर्व समापन हुँदै

तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व मनाउने गरिन्छ ।

तराईमा आजबाट जितिया पर्व सुरु

जनकपुर । मिथिलाञ्चललगायत तराईका क्षेत्रमा मनाइने जितिया पर्व आजबाट सुरु भएको छ । महिलाहरुले नजिकको पोखरी तलावमा स्नान पर्वको सुरुवात गरेका हुन । महिलाहरुले ब्रत बसी विहानै स्नान गरी घिरौलाको पातमा मिठाई, दही, पिना र तेल राखेर सन्तानको जीवन रक्षाको कामना गर्दछन् । जितिया पर्वको दिन व्रतालु महिलाले जितवाहनको कथा श्रवण गर्दछन् । भोलि उपबास […]

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व

मिथिलाञ्चलको पवित्र पर्व ‘जितिया’ आजदेखि जितिया सुरु भएको छ । धार्मिक विधि अनुसार जितिया गर्ने महिलाहरुले आज एकाविहानै नुहाएर खाने परम्परा छ । यसरी धार्मिक अनुष्ठान अनुसार जितिया पर्व सुरु भएको मानिन्छ । एकाबिहानै स्नानपछि ब्रतालु महिलाहरुले घिरौँलाको पातमा भगवान जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाउने गर्छन् । आज चढाएको तेल आमाले सन्तानको शीरमा लगाएर दिर्घायूको कामना गर्ने गरिन्छ । पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने परम्परा छ । यस