थारू महिलाले काठमाडौं उपत्यकामा मनाए जितिया पर्व

१३ असोज, काठमाडौं । तराइका आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौं उपत्यकामा जितिया पर्व मनाएका छन् । आफ्नो परिवारका सदस्यको सुस्वास्थ्यको कामना गर्दै व्रत बसेका थारु समुदायका महिलाहरुले काठमाडौं उपत्यकामा पनि जितिया पर्व मनाएका हुन् । थारु महिला समाज नेपालले ललितपुरको टीकाथलीस्थित मोटेश्‍वर सामुदायिक भवनमा राष्ट्रिय जितिया महोत्सवको आयोजना गरेको थियो । यसअघि उनीहरुले असोज कष्णपक्षको […]

सम्बन्धित सामग्री

जितियामा सांस्कृतिक भेषभूषामा थारू महिला (तस्वीरहरू)

९ असोज, काठमाडौं । तराइमा बसोबास गर्ने थारू महिलाहरुले आज जितिया पर्व मनाएका छन्। पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिला जितियाको व्रत लिएका छन् । काठमाडौं उपत्यकामा थारू महिलाहरूले तीन ठाउँमा जितिया महोत्सवको आयोजना गरेका छन् …

जितिया मनाउँदै थारू महिला, ब्रतालुका लागि ठाउँठाउँमा महोत्सव

९ असोज, काठमाडौं। तराइमा बसोबास गर्ने थारू समुदाय लगायतका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् । पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलालगायत तराइमा बसोबास गर्ने महिलाहरूले जितियाको व्रत लिएका हुन् । गाउँदेखि शहरसम्म व्रतालु महिलाका लागि ठाउँ …

आज जितिया पर्व, राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं – आज जितिया पर्व मनाईंदैछ । मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत सुरुवात भने हिजोदेखि भैसकेको छ । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत रुपमा पर्वको समापन गरिनेछ ।  काठमाडौंमा बस्ने आदिवासी थारू समुदायका महिलाले पनि जितिया पर्व मनाउने भएका छन् । थारू महिला ...