काठमाडौँ– थारु महिलाहरुले बुधबार जितिया पर्व मनाएका छन्। बुधबार राजधानीको इमाडोलमा परम्परागत साँस्कृतिक पहिरनमा सजिएर उनीहरुले जितिया पर्व मनाएका हुन्। आफ्नो परिवारका सदस्यको सुस्वास्थ्यको कामना गर्दै थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउने गर्छन्। यो पर्व असोज कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाइन्छ। बिहीबारदेखि सुरु भएको पर्वको आज अन्तिम दिन हो। वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान […]